CANVAS
Canvas:Digital paint of tear and toil
Wednesday, 7 August 2013
मुक्त्तक
यसरी प्रेमको चार किल्ला ठोक्दा म छक्क परे ।
आऊ“दा आऊ“दौ हा“सो तिम्ले रोक्दा म छक्क परे ।
लाग्दैन्थ्यो सपनालेनि दिल चोरेर लान सक्छ ।
कोट्टयाउ“दै भ“ुर्ई एक्कासी ओठ टोक्दा म छक्क परे ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
भबिस्य अर्थात भोली
कहिलेकाही मेरो दिमाग खुब चिलाउछ । अब छाला नै चिलाएको भए केही उपाय लाग्थ्यो होला, दिमाग चिलाको बेला नजिकैको फार्मेसी पसेर ओखती किन्ने मुड पन...
गजल
गजल किन सम्झनाहरुले मलाई यसरि सताउछन । नयन रसाउछन , अनी परेलीहरु बिझाउछन । दरबारहरु ढुक्क भएर नबस , एक्दिन त जरुर झुपड...
शब्दहरुको आँखीझ्याल बाट नँयाबर्ष
शब्दहरुको आँखीझ्याल बाट नँयाबर्ष Patharyodash Pramil duo...
No comments:
Post a Comment