Wednesday, 7 August 2013

मुक्तक



जे गरेनी अन्तत त्यहि पलकै  झझल्को आउ“छ ।
अनायसेै मच्चिएको हलचलकै झझल्को आउ“छ ।
तिमीस“ग छुट्टिएपछि  के  बानी  प¥यो खै यस्तो
सि¨ै भट्टी सिद्धाउदानी वोत्तलकै झझल्को आउ“छ ।

No comments: