नपोखिएको विद«ोह
ऊद्धेलित छातीमा
विद्रोहको ज्वालामुखी बोकेर
सुर्य लाल लाल भई
धर्तीमा पोखिएको बेला
भट्टीको दुर्गन्धित“परºयुम “
वकल्दै
ऊ,घोप्टिन्छ
ऊस्तै तर बा“सी
गन्धले ढाडिएको विछ्यौनामा
जहा“ ऊसको
अङ्कुरित शुक्राणु
निसन्देह मुस्कुराईरहेछ।
ऊसलाई ज्ञात छ
समयको
कारण
यो बर्बर बनेर पोखिनेछ
जुन दिन ऊसको काटेको गा“समा
शिशु अघा“उदैन
त्यसैले
ऊ कु“ध्न थाल्छ
झुपडीका छ वटै भित्ताहरुमा
विद्रोहको कोलाज
र
थमा“उछ स“गिन
कलिला हत्केलाहरुमा
सुदुर भविश्यको गोरेटोमा डोरिदै
यसरीनै प्रत्येक
सुर्यास्त पछिका प्रहरहरुमा
ऊ
“अल्कोहलको“ धुमिल “कलरले“
क्रान्तिको “क्यानभास“ सजाउ“छ
र
निदाउ“छ
“एब्ट्राक्ट“ विलकुल “एब्ट्राक्ट“
“पेन्टिङ“ काखी च्यापेर
गुन्दी«को एकसरो “वेडमा“
तर
भोरको झिसमिसेमा
रंगहरु ˚ुङ्ग उड्छन
र
रेखाहरु हराउ“छन
त्यसैले ऊ निस्कन्छ
क्रान्तिको अर्को पेन्टिङ कोर्न
र
भरेको जोहो टार्न
जुन दिन
ऊ र ऊ जस्तैहरु
विद«ोहका अल्कोहलिक
ठुटाहरु चिसो एस्ट्रेमा
ठोस्दैन्न
त्यसदिन ठुटो मसाल बन्नेछ र पोखिनेछ
अलिसन महलहरुमा
र
˚ुकिनेछन
स्वतन्त्रताका मुक्त सन्हाईहरु ।।

No comments:
Post a Comment