Wednesday, 7 August 2013

गजल


अरे,मुस्कानले नै धारिलो प्रहार गरेर
किन आउछेउ यस्तो  ऋंगार गरेर ?

यो कस्तो उद्मोग हो?विदेश पठाउँछ
सधँै शिÔित वेरोजगार  तयार गरेर ।

प्यास यस्तो हुन्छ, नदि समुन्द्र पुग्छ
कयौँ पहाड,जंगल र फाँटहरु पार गरेर ।

कोही आपूलाई यहाँ बहादुर भन्दैछ
खुट्टा लगाइएको बुख्याँचा शिखार गरेर ।

त्यसै पठाएको हैन तिम्लाई मेरो मुटु
पठाएको हँु यार हररात विचार गरेर । 

No comments: