आफु अध्यन गरिरहेको क्याम्पसमा अझै पनि गजल र गजल प्रतिको
विकृत धारणाले पुरै परिवर्तन नपाएको अबस्था देखेर हैरानी महसुस गरिरहेछु यतिखेर । साहित्तिक
संजाल स्थापनाको यति समय बितिसक्ता पनि गजलको नाममा अश्लिलता प्रस्तुत गर्नेहरुले गाडेको जरोको फेद अझै भेटिएको छैन ,कमसेकम गजल नियमहरुलाई न्याय गर्न नसकेपनि भावअभिव्यक्तिमा घुमाई फिराई अपभ्रमसित
फ्रायड प्रस्तुत नगरे कति राम्रो हुँदो हो ।दैनंती संचालन हुने कार्यक्रममा त्यस्ता
रचनाहरु प्रस्तुतिमा संचालक हरुले अब रोक लगाउन
आबश्यक छ ।र आफुलाई महानायक सोच्ने कतिपय किताबी इन्जिनियरहरुले यो थाहा पाउन साहित्य
ह्युमर को खेति हैन ,यस्ता आफ्नै अस्तित्व र औकात थाहा नपाएकाहरुप्रति अरु मेरो कुनै गुनासो छैन पनि ।तर कुरा क हो भने म गजल लेख्छु भन्दा शिर झुकाउनु पर्ने स्थिति नरहोस्
यत्ति हो ।आज पनि जुनसुकै साहित्तिक संथामा नारीको बलियो उपस्थिति
देखिन्न ,र यस्तै क्रियाकलापले भएको नारी सहिस्नु
बाताबण खलबलाउने आधिकार कसैलाई छैन ।उदेक त
त्यति बेला लाग्छ जब सिर्जनानै नसुनी मुख बटारछन् खोक्रे बुज्रुकहरु ।आफैलाई पतित बनाउने
काम कंहि कतै बाट नहोस मेरो आशय त्यति हो ।सृंगार
प्रस्तुत गर्नै नहुने भनेर नबुझियोस
तर तेस्लाई कस्तो कलर दिने आफ्नो संयमको पनि कुरा हो । अनुभबको नाममा विख पिउन र शृंगारको नाममा नांगै
हिन्न मिल्दैन र यसो गरिहाले कस्तो नतिजा आउछ
सबैलाई चेतना भया ।
Wednesday, 7 August 2013
Subscribe to:
Post Comments (Atom)
-
बैकल्पिक उर्जाको सम्भावना पहिचान र उपयोग पर्खाल भित्रबाट पथार्योदश प्रमिल नेपाल अहिले दैनिक १४-१५ घन्टाको लोडसेडिङको मारमा छ र ...
-
आफु अध्यन गरिरहेको क्याम्पसमा अझै पनि गजल र गजल प्रतिको विकृत धारणाले पुरै परिवर्तन नपाएको अबस्था देखेर हैरानी महसुस गरिरहेछु यतिखेर । स...
No comments:
Post a Comment