CANVAS
Canvas:Digital paint of tear and toil
Wednesday, 7 August 2013
मुक्त्तक
रक्सीले तिर्खा मर्न मानेन भन्थ्यो ।
मलाई पनि पिउनलाई जानेन भन्थ्यँे ।
सा“हिलीको भट्टी बन्द भएको गुनासो पछि
खुईलिएको ब“ैसले माग धानेन भन्थ्यो ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
गजल
अलिकति क्षमता,अलिकति आश मिसाईदियो भने फल्नेछ सुन पाखुरीमा विश्वास मिसाईदियो भने देख्नेछौ कसरी पुरै समुन्द्र पिउँछ मान्छे पानीमा...
गजल
यादहरुले दिलमा यसरी घर बनाईरहेछन सम्झनाले पुरै विरानो शहर बनाईरहेछन । साला, आमाले मुर्ती पूजेको पूज्यै छिन छोराहरुले मन्दिरम...
भबिस्य अर्थात भोली
कहिलेकाही मेरो दिमाग खुब चिलाउछ । अब छाला नै चिलाएको भए केही उपाय लाग्थ्यो होला, दिमाग चिलाको बेला नजिकैको फार्मेसी पसेर ओखती किन्ने मुड पन...
No comments:
Post a Comment