जब ह्दयलाई केहीले डस्छ नजानी नजानी
अनि आ“खाबाट आ“शु खस्छ नजानी नजानी ।
भो अब छाती पोलेको गुनासो गर्दै नगर
भनेकै थिए दिलमा ऊ बस्छ नजानी नजानी ।
तिम्लाई लोग्ने लाटो परेर केनै भयो?
बढुवा हुन ठा“उमा तेल घस्छ नजानी नजानी ।
खान नपुगेको बिहान यो गजलकारले पनि
पासपोर्टसंगै झिटीगुन्टा कस्छ नजानी नजानी ।
जब भगवानले पनि यो पथ्थरको संगत गर्छ
साभ“mमा ऊ पनि भट्टी पस्छ नजानी नजानी ।
पथ्¥योदास विशालान्त
No comments:
Post a Comment